TRENDING NOW / ट्रेंडिंग
आईपीएलमा बेंगलोरको लगातार दोस्रो पटक जित।
काठमाडौं:= रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स...
मलेसियामा कोरोना भाइरसले आजमात्रै ८ जनाको मृत्यु।
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ३ लाख ६५ हजार ८२९ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म...
कतार प्रहरीको लागि‘डिमाण्ड’आएकै छैन, म्यानपावरको ठगीबाट बच्नुस: वैदेशिक रोजगार विभाग।
काठमाडौं:= पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावर र एजेन्टहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक , ठगी जस्ता...
राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्नुस: नेपाली दूतावास।
युएई:= दुबई (युएई)मा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाली दूतावास मलेसियाद्वारा जेलमा रहेका २४ जना नेपाली श्रमिकको उद्धार,स्वदेश फिर्ता।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको विशेष सहयोग र पहलमा मलेसियाको जेलबाट २४ जना नेपाली श्रमिकको उद्धार गरि सकुशल स्वदेश फर्काइएको छ।
आज शुक्रबारको...
एमाले ओली पक्षको निष्कर्ष : नेपाल समूहसँग एकताको सम्भावना अब सकियो।
काठमाडौं := एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको...
जन्मकैद ठहर भएका रेशम चौधरीलाई माफी दिन सरकारले अगाडि बढायो प्रक्रिया।
काठमाडौं := ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई...
बीरगञ्जबाट ८ लाख सहित हुण्डी कारोवारी पक्राउ।
काठमाडौं:= पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी...
नेपालको अर्थतन्त्र सुधारोन्मुखः विश्व बैंक।
काठमाडौं:= कोरोनालगायत अवरोधबीच नेपालको आर्थिक वृद्धिदर २०७८ मा २.७ प्रतिशत हुने बताइएको छ । ४० वर्षपछि पहिलोपटक आर्थिक वर्ष सन् २०७७ मा संकुचित भएको...
किम संसारकै टप अरबपतिको सुचीमा।
एजेन्सी := हलिउड मोडल तथा अभिनेत्री किम कार्डसियन संसारकै टप अरबपतिको सूचीमा सामेल भएकी छन्।हालै फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको संसारका उत्कृष्ट अरबपतिको नामको सूचीमा...