युएई विशेष

समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुस र राहदानी साथमै राख्नुस: नेपाली राजदूतावास युएई।

युएई := युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ। अबुधाबी स्थित नेपाली दूतावासले...