तपाईंको गुनासो

मलाया खबरद्वारा सञ्चालित गुनासो फर्म ( complain desk ) मा तपाईंले वैदेशिक रोजगारीको निम्ति बिदेशमा हुदा अथवा बिदेश जानु भन्दा पहिला नेपालमै भोग्नु परेको समस्या अथवा गुनासो छ्न भने तलको फारम भर्नुहोस् , हामी तपाईंको गुनासो आधिकारिक र सम्बन्धित निकाय सम्म पुर्याएर समस्याको समाधान गर्ने पहल गर्नेछौं ।

Complain / गुनासो

Please Check (कृपया तल टिक गर्नुहोस् )

हाल तपाई रहेको देश छान्नुहोस्

Nepal / नेपालMalaysia / मलेसिया

सरकारले लागु गरेको फ्री भिसा फ्री टिकट अनुसार नभएको ।सरकारले तोकेको भन्दा बडी रकम मागेको ।
तलब समयमा नपाएको / तोकेको भन्दा कम प्राप्त गरेको ।भिसा सम्बन्धि (अवधि सकिएको / नवीकरण ढिला / नभएको )राहधानी सम्बन्धि (हराएको / नवीकरण नभएको)कम्पनिले अलपत्र परेको ।अनावस्यक कारण देखीई तलब कटौती गरेको ।नेपालमा गरेको सम्झौता पत्र अनुसार काम,तलब र सुबिधा नभएको ।हाल अबैधानिक छु र म नेपाल जान चाहान्छु ।


माथि उल्लेखित सम्पुर्ण बिवरण सहि रहेको छ । (माथिका सम्पुर्ण बिवरणहरु गोप्य राखिने छ )