होम पेज प्रवास विशेष

प्रवास विशेष

भर्खरै

मलेसियाको काजाङमा सुटकेसभित्र महिलाको शव फेला, नेपाली नागरिक भएको आशंका।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्यस्थित काजाङको तामान इम्पियान इन्दाह अपार्टमेन्टबाट सुटकेसभित्र कोचिएको अवस्थामा एक विदेशी महिलाको मृत शव फेला परेको छ। प्रारम्भिक जानकारी अनुसार...

चार पटकको विश्वकप विजेता जर्मनी बाहिरियो, पाराग्वे पेनाल्टीमा विजयी हुँदै अन्तिम १६ मा।

एजेन्सी := फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम...

मलेसियाको पाहाङमा अध्यागमन विभागको छापा: २९ विदेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पहाङ राज्यस्थित मारान र कुआन्टान जिल्लाको केहि स्थानमा अध्यागमन विभाग (इमिग्रेशन) द्वारा गरिएको विशेष अपरेशनमा विभिन्न देशका २९ जना विदेशी नागरिक...

बान्दार उतामादेखी शाह आलम–क्लाङ जोड्ने नयाँ एलआरटी–३ सेवा सुरु, जुलाई ३१ सम्म यात्रा निःशुल्क।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले जनअपेक्षाअनुसार निर्माण गरिएको नयाँ एलआरटी–३ (लाइट रेल ट्रान्जिट–३) सेवा आईतवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम ले विशेष...

पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्डो यसपटकका विश्वकप २०२६ च्याम्पियन बन्ने: तान्त्रिक नाना क्वाकु बोन्साम।

एजेन्सी := घानाका विवादास्पद आध्यात्मिक गुरु (तान्त्रिक) नाना क्वाकु बोन्सामले फिफा विश्वकप २०२६ बारे अर्को साहसी भविष्यवाणी गर्दै पोर्चुगल र कप्तान क्रिस्टियानो रोनाल्डो यसपटकका...

लोकप्रिय

मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो

मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...

मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।

मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...

मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...

मलेसियामा नेपाली युवा कुटिए

मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...