मलेसियामा नेपाली युवा कुटिए

मलेसिया
मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम गरेका नेपाली तामिलको कुटाइ बाट घाइते भएको छ्न ।