मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि आइतमाया मगर को हत्या गरेका छ्न।
धारिलो हतियार प्रयोग गरि आज साझ हत्या गरेका हुन । हत्या गर्ने नेपालिको परिचय आउन बाकि रहेको छ। मदिरा सेवन गरि घारिलो हतियार बाहिर बाट लिएर आएका उनले घाटिमा प्रहर गरि हत्या गरेका हुन।
हत्यारा पनि बेहोस अबस्थामा रहेको र प्रहरिको नीग्रानीमा ampuan rahima klang हस्पिटल मा लगिएको छ भने मृत आइतमाया को सब को मुचुल्का उठाइ पोस्टमार्टम को लागि लैजाने तयारी भैरहेको छ । घटना बारे थप प्रहरिले अनुसन्धान गरिरहेको र किन र कसरी के कारणले हत्या भएको भन्ने बारे बृस्त्रीत जानकारी आउन बाकि छ ।