होम पेज विश्व समाचार

विश्व समाचार

भर्खरै

बाडि पिडित लाइ प्रदीप बोहराद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग ।

बाडि पिडित विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मलेसियामा रहेका नेपाली व्यवसायी प्रदीप बोहरा (आकाश) ले रु. १ लाख ११ हजार १११ सहयोग...

राजदूतावासले अब साइट भिजिटपछि मात्रै सुरक्षागार्ड कम्पनीको नयाँ डिमान्ड स्वीकृत गर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले कार्यस्थल, पारिश्रमिक तथा आवासमा भोग्दै आएका समस्यालाई सम्बोधन गर्न मलेसियास्थित नेपाली राजदूतावासले नयाँ व्यवस्था लागू गर्ने भएको...

मलेसियाको पेराक तेलुक इन्तानमा मिटरब्याजमा ऋण लगानी गरेको आरोपमा दुई नेपाली पक्राउ।

पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। कारखानामा कार्यरत कामदारहरूलाई...

मलेसियामा वायु प्रदूषण बढ्यो, ३५ क्षेत्रमा हावाको गुणस्तर अस्वस्थकर

क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु...

मलेसियामा रास्वपा सांसद डा. तोसिमा कार्की र प्रवास शाखाबीच भेटघाट सम्पन्न।

मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य  माननीय डा....

लोकप्रिय

मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो

मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...

मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।

मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...

मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...

मलेसियामा नेपाली युवा कुटिए

मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...