फिचर

कामदारको हातमा सक्कली पासपोर्ट र भिसा नदिने कम्पनीलाई कारवाही गर्ने दूतावासको चेतावनी।

काठमाडौं := मलेसियास्थित नेपाली राजदूतावासले मलेसिया देशभर कार्यरत नेपाली श्रमिकलाई रोजगार दिएका रोजगारदाता कम्पनीहरूलाई आधिकारिक इमेलमार्फत नेपाली श्रमिकको मौलिक (Original) पासपोर्ट र भिसा तत्काल...

एनआरएनए एसिया–प्रशान्तमा नयाँ नेतृत्व: मलेसियाबाट आरके र नारायण पदाधिकारी मनोनीत।

क्वालालम्पुर:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानको दफा २७ (२) बमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् (International Coordination Council–ICC) को १३ र १४ जुन २०२६ मा सम्पन्न...

केलान्तानमा अध्यागमनको ‘अप्स मेगा’ छापा: २० विदेशी विभिन्न अध्यागमन कसुरमा पक्राउ।

कोटा भारु (केलान्तान):= मलेसियाको केलान्तान राज्यस्थित कोटा भारु सहरमा शुक्रबार बिहान संयुक्त रूपमा सञ्चालन गरिएको ‘अप्स मेगा’ (Ops Mega) कारबाहीमा विभिन्न देशका ३६२ जना...

नेपाली श्रमिकको पासपोर्ट तत्काल फिर्ता गर्न २,७५१ कम्पनीलाई इमेलमार्फत दूतावासको निर्देशन।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले मलेसिया देशभर कार्यरत नेपाली श्रमिकलाई रोजगार दिएका रोजगारदाता कम्पनीहरूलाई आधिकारिक इमेलमार्फत नेपाली श्रमिकको मौलिक (Original) पासपोर्ट र भिसा तत्काल...

ज्यान जोखिममा राखेर ८२ हजार रिंगेट जोगाएका सुरक्षागार्डको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्य अन्तर्गत पर्ने क्लाङको बान्डार बुकित टिङ्गीमा एक सुरक्षा गार्डले आफ्नो ज्यान जोखिममा राखेर बैंक लुट्ने हति’या’रधारी लुटे’राको प्रयासलाई असफल...

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १७ जना नेपालीसहित १०८ जना विदेशीहरू पक्राउ

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर बारुमा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १७ जना नेपाली नागरिकसहित कुल १०८ जना विदेशी नागरिकहरू पक्राउ परेका छन्। जोहोर राज्यको...

अध्यागमन कानुन उल्लंघन आरोपमा १७ जना नेपालीसहित कुल १०८ जना विदेशीहरु पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर बारुमा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १७ जना नेपाली नागरिकसहित कुल १०८ जना विदेशी नागरिकहरू पक्राउ परेका छन्। जोहोर राज्यको...

सेलाङ्गोरमा मानव बेचबिखनविरुद्ध ठूलो कारबाही : श्रीलङ्काली नागरिक पक्राउ, महिलाको उद्दार।

क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभागले सेलाङ्गोर राज्यको जेन्जारोम क्षेत्रमा मानव बेचबिखन तथा श्रम शोषणविरुद्ध विशेष अभियान सञ्चालन गर्दै एक श्रीलङ्काली नागरिकलाई पक्राउ गरेको छ। अभियानका...

मलेसियाबाट २ लाख ७५ हजार ७५५ जना अवैधानिक स्वदेश फर्किए, १३७.७ मिलियन रिङ्गिट संकलन।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले सञ्चालन गरेको Migrant Repatriation Programme 2.0 (स्वेच्छिक स्वदेश फिर्ता कार्यक्रम) अन्तर्गत हालसम्म २ लाख ७५ हजार ७५५ जना अवैध आप्रवासीले...

आफ्नै देशका साथीको ह’त्या गरेको आरोपमा एक म्यान्मारका फ्याक्ट्री कामदारविरुद्ध मुद्दा दर्ता।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्य अन्तर्गत पर्ने क्लाङमा आफ्नै देशका साथीको ह’त्या गरेको आरोपमा एक म्यान्मारका फ्याक्ट्री कामदार विरुद्ध अदालतमा औपचारिक रूपमा मुद्दा दर्ता...

मलेसियामा भिजिट भिसाको दुरुपयोग बढ्दै, अवैधानिकविरुद्ध अध्यागमनको कडा निगरानी।

क्वालालम्पुर:= मलेसियामा Social Visit Pass (भिजिट/पर्यटक भिसा) को दुरुपयोग गर्दै अवैध रूपमा रोजगारी तथा आयमूलक गतिविधिमा संलग्न हुने विदेशी नागरिकहरूको संख्या बढ्दो क्रममा रहेको...

वैदेशिक रोजगारीमा जाने युवालाई तत्काल रोक्न सम्भव नै छैन: मन्त्री यादव।

काठमाडौं:= युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वर्तमान विश्व परिवेशमा वैदेशिक रोजगारीमा युवा पलायनलाई तत्काल रोक्न सम्भव नरहेको स्पष्ट पार्दै सरकारको मुख्य प्राथमिकता यसलाई सुरक्षित, व्यवस्थित र...

एनआरएनए एसिया–प्रशान्तमा नयाँ नेतृत्व: मलेसियाबाट आरके र नारायण पदाधिकारी मनोनीत।

क्वालालम्पुर:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानको दफा २७ (२) बमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् (International Coordination Council–ICC) को १३ र १४ जुन २०२६ मा सम्पन्न...

वैदेशिक रोजगारीमा मलेसियाप्रति नेपाली श्रमिकको आकर्षण दिनप्रतिदिन बढ्दो।

काठमाडौं := वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरूको रोजाइमा मलेसिया बलियो गन्तव्यका रूपमा उभिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत एक वर्षमा...

‘फ्रि भिसा, फ्रि टिकट’ लागू गरिएको प्रमाण श्रम मन्त्रालयसंगै छैन, श्रमिक र ब्यावसायी दुवै मारमा।

काठमाडौं := वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सरकारले २०७२ सालमा लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ परिक्षणकालका लागि मात्र सुरु गरिएको थियो। तत्कालीन राज्यमन्त्री...

खाडीमुलुकमा सामाजिक संजलमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ।

काठमाडौं := इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ...

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा फुटेको एनआरएनए एनसीसीबीच एकता। 

सिउल:= गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश...

इपिएसअन्तर्गत कोरिया जाने श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो।

काठमाडौं := दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि जाने कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । सन् २०२६ का लागि लागू...

थप समाचार