मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।
भर्खरै
मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा मेरो संलग्नता छैन: वाई.बी.राई।
क्वालालम्पुर (मलेसिया):= मलेसिया रोजगारीका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएपछि आफू र आफू सम्बद्ध इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई कथित...
दोस्रो मक़ालु गोल्ड कप २०२६ को द्वितिय पुरस्कार रासि DRC नारायण अधिकारी ले दिने...
मक़ालु फुटबल क्लब जोहोर द्वारा एहि अगस्ट ३० र ३१ मा आयोजना हुने दोस्रो मक़ालु गोल्ड कप २०२६ को उप बिजेता पुरस्कार रासि ब्यबसायि...
मलेसियाको FWCMS मा २५ नेपाली म्यानपावरको सूची प्रकाशित भएपछि सरकारको गम्भीर चासो।
काठमाडौं:= मलेसियाको विदेशी कामदार व्यवस्थापनसम्बन्धी Foreign Workers Centralised Management System (FWCMS) पोर्टलमा “Registered Recruitment Agencies” अन्तर्गत २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची...
मलेसिया रोजगारी बिगार्न र सिन्डिकेट लगाउन २५ वटा म्यानपावर सञ्चालक सक्रिय, श्रमिक ठगिने जोखिम...
काठमाडौं:= मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीमार्फत नेपाली कामदार पठाउने गरी नयाँ संयन्त्र निर्माण गर्न खोजिएको भन्दै वैदेशिक रोजगार क्षेत्रमा फेरि सिण्डिकेटको चर्चा चुलिएको छ।...
मलेसियाले खोलेको वैदेशिक रोजगारमा सिमित २५ वटा म्यानपावरको सिन्डिकेट, वाइबी राईको टिम सक्रिय।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको वैदेशिक रोजगार व्यवस्थापन गर्ने प्रणाली (FWCMS) को पोर्टलमा नेपालका सयौँ म्यानपावर कम्पनीहरू मध्ये केवल २५ वटा मात्रै 'रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीज' का...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















