काठमाडौं । गोरखाको धार्चे गाउँपालिकास्थित ओडारमा १६ किलो सुन फेला परेको छ ।
ओडारमा लुकाइराखेको अवस्थामा सुन फेला परेको हो । सुनसँगै एकजना पक्राउ गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।




















