समीर मल्ल
धनगढी : नेपाल
असोज ३ गते सोमबारका दिन सम्पन्न सम्पन्न सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलन बाट महासचिवमा राजेश भट्ट निर्बाचित हुनोभयको छ ।
महेन्द्रनगरमा सम्पन्न भेलाबाट महासचिव मा निर्बाचित भट्ट विभिन्न सामाजिक कार्यमा जागरुप हुनोका साथै स्वास्थ क्षेत्रमा तन मन दियर लाग्नो भयको छ । पुर्ब (Diploma in pharmacy student association of nepal) को केन्द्रिय बरिस्ठ उपाध्यक्षको रुपमा समेत काम गरेको अनुभव भट्ट सङ्ग छ ।
सामाजिक तथा स्वास्थ क्षेत्रमा निकै सक्रिय भट्ट सुदूरपश्चिममा पनि स्वास्थ क्षेत्रमा निकै सुधार गर्नो पर्ने देखिन्छ । त्यसमा हामी जागरुप भयर लाग्नो पर्नेमा भट्टले जोड दिनो भयो ।
३असोज सोमबारका दिन सम्पन्न दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरेको छ
समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ चयन भएका छन् भने महासचिवमा राजेश भट्ट सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट तथा सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी र लोकेश गिरी चयन भएका छन्।




















