धनगढी:= थारु समुदायको चर्चित मोडल महिमा कुश्मी र रमेश चौधरीको मनमोहक अभिनय रहेको नयाँ गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
विन्दास मिडियाले लिएर आएको नयाँ म्युजिक भिडियो ‘दिलमे टोहार नाउँ’ भन्ने बोलको गीतमा
विनोद चौधरी (मस्तैला) को शब्द संगीत रहेको गीतमा सोनु कुश्मी र गणेश चौधरीको सुमधुर स्वर रहेको छ।
आर्दश महतोको डाइरेक्सन रहेको भिडियाको छायांकन साहिल चौधरीले गरेका छन् । भिडियो नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र लुम्बिनी, दाङ, सल्यान, रुकुम लगायत क्षेत्रमा छायांकन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक मा एकचोटि क्लिक गर्नुहोस।




















