वैशाखयता सात हजारलाई डेंगु

काठमाडौं । देशभरी महामारीका रुपमा फैलिएको डेंगुबाट करिब २ महिनामा ६ जनाको मृत्यु भएको छ । विभिन्न ५६ जिल्लामा फैलिएको डेंगुबाट करिब ४ हजार जना संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि अहिलेसम्म ३ हजार ८९९ जनामा डेंगु भेटिएको छ । वैशाखयता भने ७ हजारभन्दा बढी मानिसमा यसको लक्षण देखिएको छ । काठमाडौंमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक–एक जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । 

एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु विशेषगरी दिउँसोभरि टोक्ने गर्छ । यी लामखट्टे कालो रंगका हुन्छन्, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन् । चिकित्सकका अनुसार क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

प्रदेश  ३ सबैभन्दा बढी प्रभावित 

डेंगुबाट प्रदेश ३ सबैभन्दा बढी प्रभावित भएको छ । तीन नम्बर प्रदेशमा अहिलेसम्म २ हजार १० जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसैगरी, प्रदेश १ मा ८ सय ३१ जनामा यसको संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा ८ सय ९६ जनामा डेंगु देखिएका छ भने प्रदेश ५, प्रदेश २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा क्रमशः ९७, ३९, २३ र ३ जनामा यसको संक्रमण देखिएको छ । 

कृषिमन्त्री डिस्चार्ज, डाक्टर बिरामी

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण भएपछि अस्पताल भर्ना भएका मन्त्री खनाल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

पाँच दिनको उपचारपछि मन्त्री खनाललाई सोमबार ग्राण्डी अस्पतालले डिस्चार्ज गरेको उनका प्रेस सल्लाहकार बोमलाल गिरीले जानकारी दिएका छन् ।

यता, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतसहित उनका दुई छोरीहरूलाई समेत डेंगु देखिएको छ । उनीहरूको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार ४ दिनदेखि उनीहरूको उपचार भइरहेको छ । 