फोटोमा विमानस्थलमा सङ्कटकालीन अभ्यास

काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित बम थ्रेट सम्बन्धी अभ्यास गरिदैँ ।

 अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियम अनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्राब्धान अनुरुप विमानस्थले एयरपोर्ट इमर्जे्न्सि प्लान अनुसार अभ्यास गरेको हो । 

तस्वीर : नवीन पौडेल