काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले एसिड आक्रमणबाट प्रभावित जेनी खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
मन्त्री थापाले शुक्रबार काठमाडौँको कीर्तिपुुर हस्पिटलमा एसिड आक्रमणबाट प्रभावित जेनी खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
तस्वीर : चन्द्रकला क्षेत्री




















