भर्खरै

एनआरएनए एसिया–प्यासिफिक सम्मेलन सफल बनाउन एनसीसी मलेसियाको योगदानको उच्च प्रशंसा।

ग्वाङ्झाउ (चीन):= आगामी अगस्ट १५–१६, २०२६ मा चीनको Crowne Plaza Guangzhou City Centre मा आयोजना हुन गइरहेको एनआरएनए एसिया–प्यासिफिक ११औँ क्षेत्रीय सम्मेलन सफल बनाउन महत्त्वपूर्ण...

तारकेश्वर कप २०८३ : नेप्लिज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष भट्टद्वारा रु. २५ हजार सहयोग।

काठमाडौं:= तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको तारकेश्वर कप २०८३ लाई सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको...

मलेसियामा बंगलादेशी श्रमिकहरूबीच भयानक आपसी झगडा लडाइँ हुँदा ३ जनाको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको नेगेरी सेम्बिलान राज्य अन्तर्गत पर्ने पोर्ट डिक्सनको तामान लिङ्गीमा एउटै बगानमा काम गर्ने र सँगै बस्ने बंगलादेशी श्रमिकहरू बीच भयानक आपसी...

‘फास्ट-ट्र्याक’ मार्फत १५,००० विदेशी कामदारहरूको आवेदन तुरुन्त खुलाउन प्रधानमन्त्रीको निर्देशन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले देशको रेस्टुरेन्ट व्यवसायमा देखिएको गम्भीर श्रमिक अभावलाई समाधान गर्न 'फास्ट-ट्र्याक' (द्रुत मार्ग) मार्फत १५,००० विदेशी कामदारहरूको...

मलेसियामा नक्कली राहदानी बनाउने अर्को गिरोह पक्राउ, ११९ वटा पासपोर्ट बरामद।

क्वालालम्पुर:= मलेसियाको अध्यागमन विभाग (JIM) इमिग्रेशनले नक्कली राहदानी (पासपोर्ट) तयार गरी विदेशी कामदारलाई गैरकानुनी सेवा उपलब्ध गराउँदै आएको अर्को गिरोहलाई पक्राउ गरेको छ। अध्यागमन विभागले...

लोकप्रिय

मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो

मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...

मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।

मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...

मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...

मलेसियामा नेपाली युवा कुटिए

मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...