बुङ्गल नगरपालिका को सभापतिमा नवीन सिंहको उम्मेद्बारी ।

बझाङ:नेपाली काङ्ग्रेसको १४ अधिबेशनमा बुङ्गल नगरपालिकाको सभापतिमा युवा राजनितीज्ञ नवीन सिंहले उम्मेदवारी दियका हुन

विद्यार्थीकाल देखि नै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय सिंह लामो समय नेपाली काङ्ग्रेसको भातृ संगठनमा कैलाली बहुमुखी क्याम्पसमा सक्रिय राजनिती गर्दै जिल्ला राजनितिमा आयका सिंह युवाहरुले निकै रुचायका ब्यक्ती हुन ।

सालिन अनि भद्र स्वभावका सिंह आफ्नु ब्यबसाय सङ्गै बझाङको राजनितिमा सक्रिय हुनुहुन्छ । गाउँ बिकासको लागि सधै आवाज बुलन्द गरिरहने सिंहले बुङ्गल नगरपालिकाको यहि श्राबण १२ गते हुन गैरहेको अधिबेशनमा युवहरुको प्रतिनिधित्व गर्दै नेपाली काङ्ग्रेसको नगर सभापतिमा उम्मेदवारी दियका हुन

राजनीतिक पृष्ठभुमिमा हुर्कियका सिंह १४ औ अधिबेशनमा युवाहरूलाई गाउँ देखि केन्द्रसम्म जिम्मेवारी दिदै युवा पुस्तालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो

जिल्लाको बिगट क्षेत्र बुङ्गलको बिकासको बिकासको लागि पनि युवाहरुले नै नेतृत्व गर्नुपर्ने भन्दै आफुले सभापतिमा उम्मेदवारी दिने बताउनुभयो ।.