खेम र अनु चौधरीको स्वर रहेको “अखवारी करे तोहर अखिया” म्युजिक भिडियो सार्वजनिक।

कपिलवस्तु := सुमधुर स्वरको धनी चर्चित गायक-गायिका खेम चौधरी र अनु चौधरीको स्वरमा सजिएको नयाँ गित “अखवारी करे तोहर अखिया” को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

सुवास कठरियाको शब्द रहेको गितमा गणेश चौधरीले संगीत भरेका छ्न। भिडियोमा नव प्रतिभाशाली कलाकारहरु क्रेजल , उर्मिला , किशन र मनिषा लगायतको अभिनय देख्न सकिन्छ।