नेपाली सांगीतिक बजारमा नव उदयमान गायक सुमन परियारको रेलिमै बोलको गित सार्सार्वजनिक भएको छ । आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गर्न चाहाने गायक सुमन परियारको लामो समय प्रवासको बसाइले आफुलाइ संगीत क्षेत्रमा लाग्न लालाहित गराएको बताउछन् ।
गायक सुमन परियारको पहिलो पटक श्रोता दर्शक माझ ”रेलिमै” बोलको गीतलाई लिएर आएका छन्। सलक्ष्मी परियार सुमन परियार स्वरः लय- अ्मितम सुनार/ सुमन परियार तथा आफ्नै सब्द मा पानस डिजिटल प्राली बाट सार्बजनिक गरेका छन।
भिडियोमा सागर गौतम को कोरियो ग्राफिमा अञ्जली अधिकारी र धुर्ब हिमाली ले अभिनय गरेका छन गीतबाट आफू निकै आशावादी रहेको गायक मोक्तान बताउँछन् ।
https://youtu.be/V8ONoepLhag




















