रामजानकी मन्दिर झकिझकाउ

जनकपुरधाम । प्राचीन मिथिलाञ्चलको राजधानी तथा हालको प्रदेश २ को राजधानी जनकपुरमा मङ्गलबारदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ ।

 तस्वीरः अजयकुमार साह/रासस