काठमाडौं । मर्मतसम्भारका लागि दैनिक १४ घण्टा मात्र चालु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा खुल्ने भएको छ । गत चैत १८ गतेदेखि विमानस्थलको रनवे पिच परिवर्तनका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहने गरेको थियो । रनवे र ट्याक्सी वे मर्मतको जिम्मा पाएको चिनियाँ कम्पनीले रनवेको काम सक्नै लागेको जनाइएको छ । रनवेको बाँकी काम राति तीन घण्टा हुनेछ । ट्याक्सी वे को काम भने केही बाँकी छ । ट्याक्सी वे को काम अब सेप्टेम्बरदेखि मात्रै सुरु हुनेछ ।
भर्खरै
सर्वोच्च अदालतले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो आधिकारिकता, देउवा र खड्काको रिट खारेज।
काठमाडौं := सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस पार्टीलाई आधिकारिता प्रदान गरेको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले...
कुवेतमा नेपाली युवतीलाई धेरै दु:ख: ठगीमा पर्नेदेखि जेलसम्मको यात्रा।
हेटौंडा:= सानू (नाम परिवर्तन), २६ वर्षीया नेपाली युवती, राम्रो भविष्यको आशामा माघ १५ गते कुवेत पुग्नुभयो । यसअघि ६ वर्ष साउदी अरबमा काम गरेर...
मलेसियामा मानव तस्करी र भिसा किर्ते आरोपमा एमजे नामक नेपालीसहित ९ जना पक्राउ।
पुत्राजाया (मलेसिया):= मलेसियाली अध्यागमन विभाग "इमिग्रेशन"ले मानव तस्करी तथा नक्कली कागजात बनाउने ठूलो गिरोहलाई पक्राउ गरि सिण्डिकेट ध्वस्त पारेको छ। करिब सात वर्षदेखि मलेसियामा...
सरकारले ०६२/६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने, उच्चस्तरीय छानबिन समिति गठन।
काठमाडौं := नेपाल सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने भएको छ । सरकारका प्रवक्ता एवं...
सरकारले पश्चिम एसिया तथा खाडी क्षेत्रका केही मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्दै।
काठमाडौं := सरकारले पश्चिम एसिया तथा खाडी क्षेत्रका केही मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















