राष्ट्रियसभा : बजेट अधिवेशनको अन्तिम बैठक LIVE

राष्ट्रियसभा : बजेट अधिवेशनको अन्तिम बैठक

संसद सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बोधन गर्नेछन्।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ तर प्रधानमन्त्रीले सम्बोधन गर्ने समयको टुंगो भइसकेको छैन।