मुम्बई । बलिउडकी चर्चित नायका कट्रिना कैफले अर्की नायिका आलिया भट्टको तारिफ गरेकी छन् । चलचित्र ‘गली ब्वाय’बाट थप चर्चामा रहेकी आलियाको कट्रिनाले कामको प्रशंसा गरेकी हुन् । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको ‘गली ब्वाय’ हेरिसकेपछि कट्रिनाले आफ्नो इन्स्टाग्राममा तारिफका शब्द लेखेकी छन् । चलचित्र निर्देशक जोया अख्तरको पनि कट्रिनाले प्रशंसा गरेकी छिन् । उनको पोष्टलाई आलिया भट्टले उनको सामाजिक सञ्जाल अकाउन्टमार्फत शेयर गरेकी छन् । सार्वजनिक खबरहरूका अनुसार केही समयअघि रणवीर कपुरको कारण आलिया भट्ट र कट्रिना केफबीचको सम्बन्ध बिग्रिएको बताइएको थियो । कट्रिनाका पूर्वप्रेमी रणवीर कपुरलाई आलियाले डेट गर्न सुरु गरेपछि कट्रिना आलियासँग टाढिएको बताइएको थियो । तर अहिले कट्रिनाले सामाजिक सञ्जालमा आलियाको प्रशंसा गरेको पोष्ट हेर्दा यी दुवैै अभिनेत्रीबीचको सम्बन्ध सप्रिएको कुरा प्रष्ट हुन्छ । आलिया र कट्रिना पहिलेदेखिनै मिल्ने साथी थिए । केही समयअघि यी दुईको सम्बन्ध बिग्रिएको खबर बाहिरिए पनि हाल भने उनीहरू एकअर्काको तारिफ गरिरहेका छन् ।
भर्खरै
घेदुङ मलेसियाको २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशनमा राजदूतावास प्रमुख अतिथि।
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाले आफ्नो २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशन भव्य रूपमा आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा नेपाली दूतावास,...
यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।
क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२६ / अगस्ट २५ तारिख मंगलवारको दिन नेपाली आर्थिक बजारमा अमेरिकी...
सुकमा (SUKMA-२०२६) मा सेलाङ्गोरको ऐतिहासिक विजय, खुसीयालीमा सेप्टेम्बर १ मा सार्वजनिक बिदा।
सेलाङ्गोर::= मलेसियाको प्रतिष्ठित राष्ट्रिय खेलकुद प्रतियोगिता SUKMA २०२६ मा सेलाङ्गोर राज्यले शानदार प्रदर्शन गर्दै ऐतिहासिक रूपमा च्याम्पियन बन्न सफल भएको छ। पदक तालिकामा दबदबा...
मलेसियाको सिन्डिकेटमा संलग्न २५ म्यानपावरले एफडब्लुसिएमएसबाट आफ्नो नाम फिर्ता लिने सहमति।
क्वालालम्पुर := मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता...
मलेसियामा एनआरएनए जोहोरले ‘तीज विशेष कार्यक्रम २०२६’ आयोजना गर्दै।
जोहोर (मलेसिया ):= गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोर, मलेसियाले यस वर्षको हरितालिका तीजको पावन अवसरमा ‘तीज विशेष कार्यक्रम २०२६’ तथा भव्य...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















