काठमाडौं । युवास्टार प्रदीप खड्का र अभिनेता दयाहाङ राई एउटै चलचित्रमा काम गर्ने मौखिक सम्झौता भएको छ । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको सफल चलचित्र ‘कबड्ड्ी’को सिक्वेल ‘कबड्डी २’ले पनि सफलता पाएसँगै अब तेश्रो सिक्वेलका लागी यी दुई कलाकार छानिएको बताइएको छ । चलचित्रमा ‘कबड्डी’का अभिनेता दयाहाङ राइसँगै नायक प्रदीप भित्रिएको कुराबारे निर्देशनले प्रष्ट पार्दे भन्छन्, ‘हामीले प्रदीपसँग मौखिक सहमती गरेका छौं, लिखित नभएसम्म फाइनल भन्न सकिँदैन ।’ निर्देशकका अनुसार यो चलचित्रको कथा लेखन ८० प्रतिशत सकिएको छ । आउँदो जेठबाट छाायंकनमा निस्किने उनले बताएका छन् । गुरुङले निर्देशन गरेको चलचित्र ‘साइँली’ चैत १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् ।
भर्खरै
घेदुङ मलेसियाको २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशनमा राजदूतावास प्रमुख अतिथि।
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाले आफ्नो २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशन भव्य रूपमा आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा नेपाली दूतावास,...
यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।
क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२६ / अगस्ट २५ तारिख मंगलवारको दिन नेपाली आर्थिक बजारमा अमेरिकी...
सुकमा (SUKMA-२०२६) मा सेलाङ्गोरको ऐतिहासिक विजय, खुसीयालीमा सेप्टेम्बर १ मा सार्वजनिक बिदा।
सेलाङ्गोर::= मलेसियाको प्रतिष्ठित राष्ट्रिय खेलकुद प्रतियोगिता SUKMA २०२६ मा सेलाङ्गोर राज्यले शानदार प्रदर्शन गर्दै ऐतिहासिक रूपमा च्याम्पियन बन्न सफल भएको छ। पदक तालिकामा दबदबा...
मलेसियाको सिन्डिकेटमा संलग्न २५ म्यानपावरले एफडब्लुसिएमएसबाट आफ्नो नाम फिर्ता लिने सहमति।
क्वालालम्पुर := मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता...
मलेसियामा एनआरएनए जोहोरले ‘तीज विशेष कार्यक्रम २०२६’ आयोजना गर्दै।
जोहोर (मलेसिया ):= गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोर, मलेसियाले यस वर्षको हरितालिका तीजको पावन अवसरमा ‘तीज विशेष कार्यक्रम २०२६’ तथा भव्य...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















