मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट अहिले एउटै प्रश्नले हैरान् छिन्, त्यो हो बिहे कहिले गर्नुहुन्छ ? उनलाई मिडियाकर्मि तथा उनका शुभचिन्तकहरूले पनि बारबार गर्ने प्रश्न हो यो । अहिले प्रदर्शनरत ‘गल्ली बोई’बाट चर्चामा रहेकी आलिया रणवीर कपुरसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ । उनीहरू पछिल्लो समय विभिन्न कार्यक्रममा एकसाथ देखिन थालेका छन् । उनी दुवैले भने आफ्नो सम्बन्धलाई मिडियामा लुकाउन खोजेका भारतीय सञ्चारमाध्यमले लेखका छन् । हालै बलिउड हंगामालाई आलियाले विवाहको प्रश्नबाट आफू दिक्क भएको बताइन् । उनले विवाहका लागि आफू अझै तयार नभएको बताउँदै रणवीरसँगको सम्बन्धमा खुशी रहेको बताएकी थिइन् ।
भर्खरै
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, खड्गी पराजित।
काठमाडौँ:= नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदमा उम्मेदवार गगनकुमार थापा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापा सभापति...
BREAKING NEWS : मलेसियामा कार्यरत सबै श्रमिकको न्युनतम पारिक्ष्रमिक आरएम २,००० बढयो।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशभित्र कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक "BASIC SALARY" लाई बढाएर प्रति महिना आरएम २,००० मलेसियन रिङ्गीट पुर्याउने घोषणा गरेको छ।
सरकारको प्रधानमन्त्री...
मलेसियामा ‘बजेट २०२७’ आउँदै, के विदेशीको बेसिक सेलरी RM २००० बढलान् ?
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री एवं अर्थमन्त्री दातोक स्री अनवर इब्राहिमले आज (शुक्रबार) संसदमा देशको बहुप्रतिक्षित ‘बजेट २०२७’ प्रस्तुत गर्दैछन्। मलेसियन समय अनुसार दिउँसो ३:३०...
प्रवासी नेपाली मञ्च मलेसियाको अधिवेशन आइतबार, नयाँ नेतृत्व चयन हुँदै।
क्वालालम्पुर (मलेसिया):= नेकपा (एमाले) निकट प्रवास संगठन "प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया"को तेस्रो राष्ट्रिय अधिवेशन आगामी अक्टोबर ११ आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने...
शुन्य लागत “फ्री भिसा-फ्री टिकट” मा कामदार लिने कम्पनीको रोजाइमा इन्डोनेसिया।
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा श्रमिक पठाउने प्रक्रियामा देखिएको सिन्डिकेट (एकाधिकार) को विवादले नेपालको श्रम बजारमा गम्भीर संकट निम्त्याएको छ। नेपालका सिमित...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















