काठमाडौं । आज प्रणय दिवसको अवसर पारेर अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सातवर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । गत सोमबार औंठी साटेका उनीहरूले दुई परिवार र केही चलचित्रकर्मीबीच विवाह गर्नेछन् । दुवैजनाको नाम जोडेर आफूहरूको संयुक्त नाम ‘सन्सा’ राखेको बताएका छन् । इन्गेजमेन्ट गरेका तस्वीर सार्वजनिक भएसँगै उनीहरूले चलचित्रकर्मी तथा दर्शकले शुभकामना दिइरहेका छन् । ‘हरेक सुन्दर कहानीमा हाम्रो कहानी उत्कृष्ट छ ।’ फेसबुकमा यस्तो स्टाटस राख्दै तस्वीर अपलोड गरेका थिए । यो जोडीले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’, ‘कथा काठमाण्डू’मा सँगै काम गरेका छन् ।
भर्खरै
वैदेशिक रोजगार ऐन २०६४ विपरीतको गतिविधि गरेकाले विभागद्वारा ३ वटा म्यानपावर लाई कारबाही।
काठमाडौं := वैदेशिक रोजगार विभागले गत जेठ महिनामा तीन वटा म्यानपावरलाई कारबाही गरेको छ । विभागले अघिल्लो सोमबार जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन...
उजुरी नटुंग्याउने म्यानपावरमाथि कडा कारबाही, साउन १ देखि कामदार पठाउन रोक।
काठमाडौं := वैदेशिक रोजगार विभागले उजुरी फछ्र्यौट नगर्ने म्यानपावर कम्पनीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। विभागका अनुसार असार मसान्तसम्म उजुरी समाधान नगर्ने म्यानपावर...
मलेसियाको राहदानी अब नयाँ स्वरूपमा: ९४ सुरक्षा विशेषतासहित, १० वर्षे राहदानी पनि उपलब्ध।
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले जुन ३० मा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय मलेसियन राहदानी (International Malaysian Passport) सार्वजनिक गर्नुभएको छ।
नयाँ राहदानीमा अत्याधुनिक...
मलेसियाको अध्यागमन हिरासत “डिपोर्ट सेन्टर”मा ५ बर्षमा नेपालीसहित ४६५ को मृत्यु।
काठमाडौं := मलेसियाका देशभर नै रहेका विभिन्न अध्यागमन विभागको हिरासत "डिपोर्ट सेन्टर" हरूमा सन् २०२१ देखि २०२५ सम्मको ५ वर्षको अवधिमा नेपाली सहित कुल...
फिफा विश्वकप २०२६ लक्षित अवैध सट्टेबाजीविरुद्ध मलेसियाभर व्यापक कारबाही, ३३१ जना पक्राउ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा जारी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै सञ्चालन भइरहेको अवैध खेल सट्टेबाजी तथा अनलाइन जुवाविरुद्धको विशेष अभियान 'अप्स सोगा XI (Ops Soga...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...


















