तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल कात्तिक १७ गते  बुधबार त्रयोदशी तिथि कार्तिकृष्णपक्ष : सूर्याेदय : ६ः१७ सूर्यास्त : १७ः१७ तारिख ३  कागतिहार, कुकुरतिहार नरकचतुर्दशी, रात्रीको अन्तमा तेल लगाएर नुहाउने ।

मेष : उदर पिडाले सताउँदा मानसिक तनाव हुन सक्छ ।

वृष : धार्मिक कार्यमा विशेष रुचि हुन सक्छ ।

मिथुन : आफू बसेको ठाउँ छोडेर अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

कर्कट : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

सिंह : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

कन्या : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

तुला : पठन पाठनका क्षेत्रमा खासै रुचि नहुन सक्छ ।

वृश्चिक : मान सम्मान पाउँदा मन हर्षित हुनेछ  ।

धनु : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

मकर : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

कुम्भ : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।

मीन : साथिभाईको सहयोगले काम सफल हुन सक्छ ।