आज मिति २०७८ साल असोज २२गते शुक्रबार आश्विन शुक्ल( दुर्गा) पक्ष : द्वितीया तिथि । सूर्याेदय ६ः१, सूर्यास्त १७ः३९ ।
मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
वृष : आफूले गरेका काममा सफलता प्राप्त हुन सक्छ ।
मिथुन : इष्ट कार्यबाट सफलता मिल्न सक्छ ।
कर्कट : बिशिस्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
सिंह : राज्यको पक्षबाट भय को सामना गर्नुपर्ने हुन सक्छ ।
कन्या : पठन पाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।
तुला : मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।
वृश्चिक : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।
धनु : नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।
मकर : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कुम्भ : अतिथिको सेवा गर्न पाउँदा मन खुशि हुनेछ ।
मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।




















