आज मिति २०७८ साल असोज १९ गते मंगलबार आश्विनकृष्ण ( पितृ) पक्ष : चतुर्दशी तिथि । सूर्याेदय ५ः५८, सूर्यास्त १७ः४५ चतुर्दशी स्राद्ध ।
मेष : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृष : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
मिथुन : यात्रामा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।
कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
सिंह : अतिथिको सेवा सत्कार गर्ने मौका मिल्न सक्छ ।
कन्या : अध्ययन अध्यापनका क्षेत्रमा विशेष रुचि हुनेछ ।
तुला : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
वृश्चिक : बिशिस्ट व्यक्तित्वहरूसँग भेट्ने अवसर जुट्न सक्छ ।
धनु : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
मकर : साथिभाईको सहयोगले काम बन्न सक्छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।
मीन : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।




















