कतार एयरवेजलाई ‘एयरलाइन अफ दी- इयर’ लगायत अवार्ड।

काठमाडौं:= कतार एयरवेजले ‘एयरलाइन अफ दी इयर’ अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन, स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई ‘एयरलाइन अफ दी इयर’ का साथै वल्र्ड बेस्ट बिजनेस क्लास, वल्र्ड बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वल्र्ड बेस्ट बिजनेस क्लास एयरलाइन सिट, वल्र्ड बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप पाँच अवार्डद्वारा सम्मानित गरेको एयरवेजले जनाएको छ ।

कतार एयरवेजलाई स्काइट्रेक्सद्वारा प्रदान गरिएका २०२१ वल्र्ड एयरलाइन अवार्डमा एयरलाइन अफ दी इयर, वल्र्ड बेस्ट बिजनेस क्लास, वल्र्ड बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वल्र्ड बेस्ट बिजनेस क्लास एयरलाइन सिट, वल्र्ड बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग र बेस्ट एयरलाइन दी इन मिडल रहेको कतार एयरवेजले जनाएको छ ।