नेपालीहरुको माहान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्ष्ति गरि अई पे रेमिट प्रा.लि. ले “आई पे आयो, दक्षिणा पायो” विशेष योजना र्सावजनिक गरेको छ । यस योजना असोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु २०००, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप रु ५००० र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु १००००० प्राप्त गर्नुहुनेछ । यस विशेष योजना मा मलेशिया, जापान लगएत विश्वको विभिन्न मुलूक बाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजना लाई सफल वनाईदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२०००ं भुक्तानी केन्द्र वाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit र २३ भन्दा वढि e-wallet मा Real Time टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठ ले जानकारी गराउनु भयो ।
भर्खरै
मोबाइलमा जुवा, सट्टेबाजी तथा ठगीसँग सम्बन्धित अनलाइन गेमिङ एप नराख्नुस: नेपाली राजदूतावास।
क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई मोबाइलमा जुवा, सट्टेबाजी तथा ठगीसँग सम्बन्धित अनलाइन गेमिङ एप नराख्न विशेष आग्रह गरेको छ।
दूतावासले...
मलेसियामा साढे ६ वर्षमा २,२१४ नेपाली श्रमिकको मृत्यु, दैनिक झण्डै १ को मृत्यु।
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली आप्रवासी श्रमिकको मृत्युको तथ्यांक गम्भीर देखिएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) ले क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांक...
यूएईमा नेपाली श्रमिकले अब कार्यस्थलमै राहदानी पाउने, दूतावास जानै नपर्ने।
दुबई (युएई):= संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकले अब नयाँ राहदानी लिन महावाणिज्यदूतावासको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। दुबईस्थित नेपाली महावाणिज्यदूतावासले...
मलेसियामा मृत्युदण्डको सजायबाट जेल मुक्तिसम्म, २४ वर्षपछि नेपाल फर्किए घले।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा पक्राउ परी लामो समय जेल तथा हिरासतमा बिताएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका...
नेपाली श्रमिकका ४६ जबरजस्ती श्रमसम्बन्धी उजुरी, मानव अधिकार आयोगबीच सहकार्य नवीकरण।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र नेपालको राष्ट्रिय मानव अधिकार आयोगबीच मलेसियामा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकको अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि हुँदै...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...

















