तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल २९ गते मंगलबार अष्टमी तिथि भाद्र शुक्लपक्ष : विश्वघस्रपक्ष सूर्याेदय ५ः४९, सूर्यास्त : १८ः८ भौमाष्टमीव्रत ।

मेष : यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी सुखसमेत मिल्न सक्छ ।

वृष : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुँन सक्छ ।

मिथुन : नसोचेको ठाउँमा धन खर्च हुँन सक्छ ।

कर्कट : साथीभाइहरूको सहयोगले काम बन्नेछ ।

सिंह : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

कन्या : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

तुला : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

धनु : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

मकर : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।

कुम्भ : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।

मीन : आमाको आशीर्वादले काम सफल हुन सक्छ ।