आज मिति २०७८ साल भाद्र २१ गते सोमबार चतुर्दशी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४५ सूर्यास्त १८ः१७ दर्श्र श्राद्ध निशिबार्ने ।
मेष : यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी सुखसमेत मिल्न सक्छ।
वृष : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ।
मिथुन : आफ्नो बुद्धिको कारण काम सफल हुन सक्छ।
कर्कट : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ।
सिंह : साथीभाइहरूसँग भेट हुँदा रमाइलोका साथ समय बित्न सक्छ।
कन्या : अतिथिको सेवा गर्ने अवसर प्राप्त हुन सक्छ।
तुला : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ।
वृश्चिक : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।
धनु : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ।
मकर : लक्ष्मीका कृपाले धन लाभ हुंन सक्छ।
कुम्भ : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ।
मीन : मान सम्मान पाउँदा मन हर्षित हुनेछ।




















