क्वालालम्पुर ( मलेसिया ):= लम्जुङ का गोबिन्द कुमार थापाको गए राती निधन भएको छ । बिगत २० बर्ष अधि पेनाङ राज्यको निबोङ तब्बल मा कार्यरत रहेका उनि मिति सन् २०२१/०८/२९ तारिख का दिन हिमालयन एयर बाट नेपाल पर्किन लाग्दा एयरपोट मा बिहोस भइ ढलेका थापाको गए राती निधन भएको छ ।
एयरपोट मा बिहोस भएका थापालाई सोहि ठाउमा कार्यरत प्रहरी को सहयोग मा पेनाङ फिर्ता गरिएको थियो । फिर्ता भए लगत्तै तत्कालै जनउद्वार केन्द्र को सहयोग मा निबोङ तब्बल हस्पिटलमा भर्ना गरिएको र थप उपचार को लागि मिति सन् २०२१/०८/३० तारिख का दिन सो हस्पिटलबाट बि यम को जनरल हस्पिटल मा भर्ना गरिएको थियो।
जनउद्धारको फलोअफ मा मिति सन् २०२१/०९/०२ तारिख मात्र रिपोर्ट आउने जानकारी थियो तर आकास्मीक निधन प्रती दुख ब्यक्त गर्दै जनउद्धार केन्द्रका अध्यक्ष केसु थापाले जानकारि दिनुभयो ।
आज हस्पितल सङको कुराकानीमा लगभग आरएम ४ हजार ५ सय भै सकेको डा. इजलि बाट खबर प्राप्त भयको छ। मृतक अबैधानिक रुपमा काम गर्दै आएका र लामो समय देखि बिरामी परेका उनी लाई सुनिल साक्य र बिराज पुन ले संम्मन्यकारी भुमिका खेल्दै जनउद्धार केद्रसम्म ल्याएका र उद्गार मा सहयोगि भुमिका खेलेका थिए थापा लाई जनउद्धार केन्द्र लेे स्वदेश फिर्ता गराउने हदै सम्म्को प्रयास गरेको थियो ।




















