तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल श्रावण ३ गते बिहीबार द्वादशी  तिथि श्रावण शुक्ल पक्षः सूर्योदय ५ः३७, सूर्यास्त १८ः३६ ।

मेष : यात्रा गर्ने अवसर प्राप्त हुनसक्छ ।

वृष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।

मिथुन : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।

कर्कट : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

सिंह : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।

कन्या : राज्य पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

तुला :  आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

वृश्चिक : अतिथिको आगमन हुँदा मन खुशी हुन सक्छ ।

धनु : आमाको आशिर्वादले काम सफल हुनेछ ।

मकर : शत्रु पक्ष बलियो हुँदा मित्र जनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

कुम्भ : मान-सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।

मीन : विशिष्ट ब्यक्तिहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।