तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल भाद्र २ गते एकादशी तिथि श्रावण शुक्ल पक्षः सूर्योदय ५ः३६, सूर्यास्त १८ः३७ पुत्रदा एकादशी व्रत।

मेष : यात्रा गर्ने मौका मिल्न सक्नेछ ।

वृष : व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मिथुन : विशिष्ट मानुभावसँग भेट हुनसक्छ ।

कर्कट : अध्ययन अनुसन्धानमा विशेष रुचि बढ्नेछ ।

सिंह : आमाको आशिर्वादले काम सफल हुनेछ ।

कन्या : उदर पीडाले सताउँदा मानसिक तनाव बढ्नेछ ।

तुला : नसोचेको ठाउँमा धन खर्च हुनेछ ।

वृश्चिक : शत्रुपक्ष बलियो हुँदा अरूबाट सहयोग पाउन कठिन ।

धनु : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।

मकर : राज्यपक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

कुम्भ : आफू बसेको स्थान परिवर्तन हुनसक्छ ।

मीन : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।