सुदूपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष समीर मल्ल
गैर आवासीय नेपाली संघ (एनआरएनए) को हुन लागेको निर्बाचनमा २०२१–२०२३ कार्यकालको लागी NRNA NCC मलेसिया को युवा संयोजक मा उम्मेदवारी दिने भएका छन ।
श्रमिक जरुमाझ निक्कै परिचित समीर सस्थागत काम मा र समासेवा मा निकै लामो समय देखि निरन्तर लागिरहेका ब्यक्ती हुन । संघ मा आफुले सकेको योग्दान दिने र युवा हरुले समग्र NRNA को नेतृत्व लिनुपर्छ भन्ने चाहाना ब्यक्त गर्दै आफुले NCC मलेसिया को युवा संयोजकमा उम्मेद्धारी घोषणा गरेको बताए।
लामो मलेसिया बसाइ श्रमिकहरुमाझ चिनिएको श्रमिकहरुका समस्या समाधानमा थुप्रै साझेदारीता गर्दै काम गरिसकेका छ्न।समीर मलेसियामा थुप्रै संघ सस्थाहरु सङ आबद्ध हुँदैे सस्थागत काम हरुका थुप्रै अनुभब भएका समाजसेवी हुन ।




















