सोलुखुम्बुका गौतम सागर राईको नयाँ गीत “परदेशीको याद” सर्बजानिक।

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बस्दै आएका सर्जक ,साहित्यकार, संगीतकार तथा पत्रकार
गौतम सागर राइको नयाँ गीत “परदेशीको याद” सर्बजानिक भेएको छ ।

गीतमा भ्वाइस अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी सुरक्षा सेन्चुरीको स्वर रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको रहेकोछ । उक्त गित लाइ मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन। गित को मिक्सिङ राजु कार्किले गरेका थिए । गित किङ स्टुडियोमा रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका थिए।

गीतको छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको थियो। गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको हो।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस :