काठमाडौं:= सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । जसपासँग भएको समझदारीअनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्।
गुरुङका अनुसार जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो ।।सरकार र जसपाको नेतृत्वबीच भएको छलफल र समझदारीअनुसार सरकारले मुद्दा लिएको हो।
यी हुन् मुद्दा फिर्ता लिएका मधेस आन्दोलनका १२० कार्यकर्ता :






















