नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसनको साधारण सभा सम्पन्न।

[ अभय दुबे ]


बारा := नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाको साधारणसभा समपन्न भएको छ । उक्त कार्यक्रम जित नारायण पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको समितिमा कोषाध्यक्ष रामलाल यादवले भन्नु भयाे की दलिद समुदायका व्यक्ति हरुलाई पनि समितिमा समाबेसी राख्नु पर्ने कुरामा जोड दिनु भएकोथियोे ।


त्यस्तै सह सचीव बृजकिशोर यादव (भगतजी ) ले मालपोत कार्यालय नापी कार्यलय मा भैरहेको भ्रष्टाचार बन्द गर्न र गराउन को लागी जिला को जनता र लेखा पढी कानुन ब्यवसायीहरु सङ्ग आग्रह गर्नु भयो । समिति को निर्वाचन २०७७ पौस २५ गते शनिवार हुुुुने तय भएको छ।