थारु चलचित्र (मोर जिन्गी) का लागी कलाकार माग, इच्छुकले सम्पर्क गर्नसक्ने।

चितवन:= थारु कलाकार सभा जिल्ला कार्यसमिति चितवनले बनाउन लागेको थारु भाषाको नयाँ चलचित्र (मोर जिन्गी) को लागि कलाकारको माग गरेको छ ।


समितिले विशेष गरि चलचित्रका लागि आबश्यक पर्ने नायक,नायिका,चरित्र अभिनेता,हास्य कलाकार , खलपात्र आदि चाहिएको एक सुचना सार्वजनिक गरि जनाएको छ । थारु भाषा कलाप्रेमिहरुले आफुलाई पर्दामा हेर्न चाहाने र ईच्छुक व्यक्तिले सम्पर्क गर्न सक्ने समितिले सुचनामा उल्लेख गरेको छ।

इछुक हरुलाई कार्तिक २६ र २७ गते थारु काल्यणकारिणी सभाको कार्यालय भरतपुरमा अडिसन गरि छनोट गरिने जनाएको छ।

नाम दर्ता तथा थप जानकारीका लागि यो तलको बिवरण हेर्नुहोस :