विहानविहानै भुकम्पको धक्का , केन्द्रविन्दु सिन्धुपाल्चोक।

काठमाडौं := सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो।

विहान ५ : १९ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक संस्था (यूएसजिएस) ले जनाएको छ।  काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको छ।