मलेसियामा रकम असुल गरि फरार भएका अमर बुडा मगर खोजी गरिदिन पीडितहरु द्वारा अपिल।

मलेसियाको साआलम सेक्सन २२ सुभाङमास भन्ने ठाउँ मा अबस्थि मेरलि मोटोरि कम्पनी मा काम गर्दै आएका जाजरकोट अमर बुडा मगर सङै कम्पनीमा काम गर्ने साथीहरूको पैसा लिएर फरार भएका छ्न ।

बिगत ३ बर्ष देखि सो कम्पनी आएका उनि विभिन्न बहानामा साथीहरू सङ पैसा लिइ सम्पर्क बिहिन भएका पीडित हरुको गुनासो छ।

सङै काम गर्ने साथीले घर मा समस्या देखाएपछि उस्लाइ बिस्वास गरेर आफुहरुले पैसा दिएको तर पैसा लिएर फरार भैदिदा खाइ नखाइ आफुले दुख गरेर कमाएको रकम खेरा गएको पीडितहरु बताउँछन् ।

विभिन्न समस्या दर्साइ सङै काम गर्ने ५ जना साथीहरू सङ मलेसियाको ८ हजार भन्दा धेरै रकम नेपालि रु २ लाख २५ हजार रुपैयाँ लिएर फरार भएका अमर लाइ खोजी गरिदिन अनुरोध गर्दै आफुहरु जस्तै कोहि पनि एसरि नफसिउन भन्ने चाहाना राख्दै खोजोको पहल गरेका छ्न ।