तिम्ले बाटो फेरेउ अरे २ बाट डेब्यु सुरु गरिन दुर्गा कार्किले।

काठमाडौं ;= सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि भएकि सोलुखुम्बु सोताङ कि दुर्गा कार्कि सर्बप्रीय गायिका मेलिना राइको आवाज मा सु सज्जित तिम्ले बाटो फेरेउ अरे २ बोलको गित मार्फत अभिनय को यात्रा सुरुवात गरेकि छिन।

दर्पण राइको सब्द तथा बिक्रम राइको सङगित रहेको
तिम्ले बाटो फेरेउ अरे बोलको गित (WIDESCREEN MEDIA OFFICIAL) युट्युुुब च्यानल मार्फत भिडियो सार्वजनिक भएकोछ।

राकेस गुरुङ को एरेन्ज सम्योजनमा “KEYS” Studio बाट किसोर थापा को निर्देशनमा राजेस श्रेष्ठ को रेकर्डिङ सम्योजन मा रहेको उक्त म्युजिक भिडियोमा गिटारिस्ट सन्जिब बराइलि र अनुप दास रहेका थिए भने बासुरि बादक गोपाल घताने रहेका थिए।

अभिनास डिसि द्वारा निर्देशीत उक्त म्युजिक भिडियो लाइ सुनिल डेङ्गि ले छायांकन गरेका थिए। म्युजिक भिडियोमा दिपक ठकुरी दुर्गा कार्कि हेमा भण्डारी ले अभिनय गरेका छ्न भने भिडियो मिक्सिङ तथा इडिटिङ अभिनास डिसि ले गरेका थिए।