मृगौला पीडित लाइ सहयोग को अपिल ।

ओखलढुंगा जिल्ला चम्पादेवी गाउपालिका ५ पोखरे निबासीका ३७ बर्सिय नरेन तामाङ्को दुबै मृगौला फेल भयको छ ।

नेपाल मेडिकल कलेजमा उपचाररत रहेका र तामाङको रोगको उपचार गर्नसक्ने आर्थिक अवस्था छैन । तामाङ कि श्रीमतिले आफै ज्यामी काम गरेर जसोतसो अहिलेसम्म उपचार खर्च धानिरहेकि थिएन । तर अहिले कोरोना भाइरस का कारण काम ठप्प छ। बिरामी श्रीमान तीन छोरीहरुको हेरचाह गर्न घर खर्च चलाउन तामाङ कि श्रीमती एक्लै जुटाउनुपर्ने थियो । अहिले श्रीमानको उपचारको लागि त कता हो कता बाल बच्चा लाइ खानपिन समेत जोहो गर्न नसक्ने स्थितिमा पुगेकि छन ।

चरम आर्थिक संकट परेको हुनाले तामाङका परिवार ले आर्थिक सहयोग को अपिल गरेका छन। सहयोग गर्नको लागि बिरामिको श्रीमती सुसिला तमाङ को
Nic Asia Bank को खाता नम्बर : 1685750896084001 मा जम्मा गरिदिन अनुरोध गर्छिन । बिरामिको अबस्था बारे जो कोहिले बुझ्न चाहे मा 9842973393 नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गर्छिन ।

परिवारको अत्यन्तै दयनीय अबस्था लाइ महसुस गर्दै ओखलढुंगा सेवा समाज मलेशियाले रमेश पाख्रीन को सम्योजन मा आर्थिक सहयोग संकलन अभियान चलाइ आर्थिक सहयोग गर्ने भएको छ । मलेसिया बाट ओखलढुंगा सेवा समाज मलेशियाले चलाएको अभियान मार्फत पीडित लाइ सहयोग गर्न चाहानुहुन्छ भने रमेश पाख्रीन 01151706428/कुमार खत्री 0184723058 लाइ सम्पर्क गरि सहयोग अभियानमा जोडिन सहयोग संकलन अभियान लाइ सम्योजन गर्दै आएका रमेश पाख्रीन बताउछन ।

सेवा नै धर्म हो