मेषः यात्रा गर्दा यात्रामा बाधा उत्पन्न हुन सक्नेछ ।
वृषः मिष्ठान्न भोजन प्राप्त हुँदा मन प्रसन्न हुनेछ ।
मिथुनः आफन्तजनमा विवाद पर्नाले चिन्ता बढ्नेछ ।
कर्कटः अतिथिको सेवा गर्ने अवसर मिल्नेछ ।
सिंहः स्वास्थ्यमा लाभ मिल्नाले जाँगर बढ्नेछ ।
कन्याः विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुलाः आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ ।
वृश्चिकः दिदी–बहिनीहरूको सहयोले गर्दा काम बन्नेछ ।
धनुः मानसम्मान प्राप्त हुँदा हर्षाेल्लास छाउनेछ ।
मकरः पठन–पाठनमा बाधा उत्पन्न हुनाले मन खिन्न हुनेछ ।
कुम्भः उदरसम्बन्धी रोगले सताउँदा छट्पटी महसुस हुनेछ ।
मीनः माताको आशीर्वादले गर्दा धन प्राप्त हुन सक्नेछ ।


















