काठमाडौँ । काठमाडौंमा कोरोनाविरुद्ध थप निर्णय लिन संकट व्यवस्थापन केन्द्रको बैठक आज विहान १० बजे बस्दै छ । काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र रुपमा बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ । आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने, एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने विषयमा छलफल गर्नेछ । व्यवस्थापन केन्द्रको बैठक सकिए लगत्तै गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको बताइएको छ ।
भर्खरै
दोस्रो मक़ालु गोल्ड कप २०२६ को द्वितिय पुरस्कार रासि DRC नारायण अधिकारी ले दिने...
मक़ालु फुटबल क्लब जोहोर द्वारा एहि अगस्ट ३० र ३१ मा आयोजना हुने दोस्रो मक़ालु गोल्ड कप २०२६ को उप बिजेता पुरस्कार रासि ब्यबसायि...
मलेसियाको FWCMS मा २५ नेपाली म्यानपावरको सूची प्रकाशित भएपछि सरकारको गम्भीर चासो।
काठमाडौं:= मलेसियाको विदेशी कामदार व्यवस्थापनसम्बन्धी Foreign Workers Centralised Management System (FWCMS) पोर्टलमा “Registered Recruitment Agencies” अन्तर्गत २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची...
मलेसिया रोजगारी बिगार्न र सिन्डिकेट लगाउन २५ वटा म्यानपावर सञ्चालक सक्रिय, श्रमिक ठगिने जोखिम...
काठमाडौं:= मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीमार्फत नेपाली कामदार पठाउने गरी नयाँ संयन्त्र निर्माण गर्न खोजिएको भन्दै वैदेशिक रोजगार क्षेत्रमा फेरि सिण्डिकेटको चर्चा चुलिएको छ।...
मलेसियाले खोलेको वैदेशिक रोजगारमा सिमित २५ वटा म्यानपावरको सिन्डिकेट, वाइबी राईको टिम सक्रिय।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको वैदेशिक रोजगार व्यवस्थापन गर्ने प्रणाली (FWCMS) को पोर्टलमा नेपालका सयौँ म्यानपावर कम्पनीहरू मध्ये केवल २५ वटा मात्रै 'रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीज' का...
मलेसियामा विदेशी कामदार भर्तीको आवेदन अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट हुने।
पुत्राजया: = मलेसियामा विदेशी कामदार भर्तीका लागि रोजगारदाताले अब सरकारी कार्यालयमा गएर म्यानुअल आवेदन बुझाउनुपर्ने छैन। आजदेखि सम्पूर्ण आवेदन प्रक्रिया Foreign Workers Centralised Management...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















