तिजका गित गाउने र फुर्ति लाउने केटालाई राची पठाउन भने गायिका ज्योतिले(भिडियो सहित)।

काठमाडौं:= बेलाबेला विभिन्न कारणबस चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीजको लागी पुनः नयाँ कोसेली लिएर बजारमा आएका छन् ।

कोरोना भाइरसको महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन नेपाली गायकगायिकाबिच होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

चर्चित भिडियो निर्देशक स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेको भिडियोमा गायिका ज्योती मगर लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् ।