कोरोना रोकथाम तथा नियन्त्रणको लागी कोरिया र मलेसिया बाट कंचनपुर रेड्क्रस लाइ सहयोग ।

COVID 19 महामारीको अवस्थामा हाल मलेशियामा कार्यरत कंचनपुर जिल्लाका कर्मठ युवा हरुले कंचनपुर रेड्क्रस लाइ आर्थिक सहयोग गरेका छन।

आफ्नो समाजमा युवा ससक्तिकरण गराउदै देश र समाज प्रती आपतकालिन अबस्थामा नागरिकको कर्तव्य निभाउनुपर्छ भन्ने धेय का साथ वास्तविक पिडित,असाय , अपाङ्ग असक्त , वृद्ध बृद्वा , कम्जोर आर्थिक स्थिति भएका , एकल मैला , ज्याला मजदुर गरेर खाने बर्ग हरुको लागी आफुहरुको सानो सहयोग ले पनि उच्चतम सदुपयोग पाउने बिश्वास गर्दै रेड्क्रस सोसाइटीले त्यो क्षेत्रमा पुर्याएको योगदान र पारदर्शी सहयोगलाइ उच्च सम्मान गर्दै आफुहरु रेडक्रस सोसाइटी मार्फत सहयोग गर्न चाहेको सहयोग अभियान का अभियानता रेशम क्षेत्री बोगटी ले जानकारी दिनुभयो ।

अभियानको लागी कार्य समिती नै बानाएर दिल बोगटी को अध्यक्षतामा सहयोग ब्यबस्थापन समिती भिम ब. सुनार, कमल खत्री , कमल बोकटी , बिरेन्द्र बिस्ट, र रेशम क्षेत्री बोगटी ले संकलित उक्त रकम सोहि क्षेत्रमा नेपाल रेडक्रस मार्फत समाजमा सेवा दिदै आइरहनु भएका महाकालि नेपाल रेडक्रस सोसाइटी का अध्यक्ष राजेन्द्र मल्लको एन आइ सि बैंक को 2412247647524001 जम्मा नेपाली रु. ५१,६४२.९०/- पठाइएको छ ।

“संकलन भएको रकम विवरण”
1) Kapil Saahi RM 25/-
2) Tikaram Rana Kshetri RM 25/-
3) Dinesh Rokaya RM 25/-
4)Ganes chhetri phokharel RM50/-
5) Balabir Rokaya RM 25/-
6) Hom Thapa RM 105/-
7) Birendra Bist RM 30/ 8)Birendra Bokati RM 51/-
9) Bhim B. Sunar RM 50/-
10) Resham Bokati RM 51/-
11) Dil B. Bokati RM 100/-
12) Puran Dangi RM 30/-
13) Suvash Pun RM 100/-
14) Santi Rani Khatri 100/-
15) Chhabi Lal Budha 100/-
16)Karan Hiski RanaMagar RM100/-
17) Jyoti Lamsal(Butwal) RM 50/-
18) Keshab Bokati RM 125/-
19) Hark B. Bokati RM 25/-
20) Binod Parajuli RM 101/-
21) Tularam Rokaya RM 30/-
22) Kamal Khatri RM 50/-
23) Vijay Rokaya RM 25/-
24) Amar Sunar RM 25/-
25) Ram Rawat RM 40/-
26) Samir Giri RM 25/-
27)Ramesh Bokati kshetri RM 25/-
28) Bhakta B. Khadaka RM 50/-
29) Dipes Sijaali RM 30/-
30) Nikhil Soni RM 51/-
31) Bipin K C (Itahari) RM 51/-
32) Sidant Dahal(Chitawan)RM 25/-
33) Shant Oli (Dang) RM 31/-
34) Ranjit Mandal(Jankpur )RM25/-
35) Padam Sunar RM 50/-
36)Govind Chand(Mnr) RM 25/-
37) Dhirendra Thapa RM 25/-
37)Netra Shrestha(Ilam)city money free service RM 10/-
(जम्मा) TOTAL : RM1,861/- नेपाली रु. ५१,६४२.९०/- मलेशियामा जम्मा भएको थियो।

” कोरियामा प्रेम रावत द्वारा संकलन भएको रकम विवरण”

1)Khem Budha Chhetri – Won 40000/-
2)Kuber Budha – Won 40000/-
3)Binod Budha – Won 40000/-
4)Naresh Budha- Won 40000/-
5)AR ShAhi ThaKuri – Won 40000/-
6)Suraj Khatri – Won 40000/-
7)Basant Thapa – Won 40000/-
8)Haridev Tomata – Won 40000/-
9)Manoj Kumar Budha – Won 40000/-
10)Prem Rawat – Won 40000/-
Total Amount = Won 400000/-
नेपाली रु. ४०,०००/- गरि मलेसिया र कोरिया बाट गरि जम्मा ९१६४२.९०/- रकम उपलब्ध गराएकी छ।

यश अभियानलाई सकारात्मक रुप दिदै आफ्ना उर्जाशिल बिचार तथा आफ्नो सक्दो स्वैच्छिक रुपले सहयोग गर्नुहुने माहान ब्याक्तित्वहरु सबै मनकारी मन हरुलाइ हृदयको गहिरो कोणबाट सलाम छ , हजुरहरु बिना यो कार्य कुनैपनि रुपमा यत्ति पनि सफल हुने थिएन , जसरी थोपा थोपा मिलेर सागर बन्छ , सागर देखिनलाइ ठूलो हुन्छ तर त्यहाँ महत्त्वपूर्ण भुमिका एक सानो थोपाले पनि उत्तिकै खेलेको हुन्छ । त्यसकारण पुनः एकपटक ठूलो हृदय भएका सहयोगी मनहरुमा सादुवाद , प्रकट गर्दछु । यश अभियानको अग्रज अध्यक्षको कार्यभार थामेर लौ यसो गर केटाहरु म साथमा छु भन्दै हौसला प्रदान गर्ने दिल बोकटी ज्यु लगाएत ब्यबस्थापन समिती भित्र रहेर पुरै जोस जागर हौसलाका साथ लागि पर्ने कोरियामा कार्यरत पृय मित्र प्रेम रावत ज्यु भिम ब. सुनार, कमल खत्री , कमल बोकटी , बिरेन्द्र बिस्ट, र स्वयम म लगाएत सबै – सबैलाई धन्यवाद छ । फेरि फेरि यस्तो हातेमालो कार्यमा जोडिने अवसर मिलोस , खान पुगोस दिन पुगोस , धन्यवाद छ यो सानो सहयोगलाइ पारदर्शी तवरले आवश्यक पीडित ब्यक्तिहरु समक्ष यो राहत पुर्याउनुहुने रेडक्रस परिवार लगाएत तमाम समाजसेवी मन हरुमा, सबै सबैको नाम शब्दमा उल्लेख गर्न नसकिए पनि हृदयमा सबै नामहरु जिवित रहनेछ । सबैको हृदयभित्र बिराजमा प्रमात्मा प्रती नमन छ । । यो अभियानमा जोडिने सबैलाई धन्यवाद ।