प्रधानमन्त्री ओलीले खुसि व्यक्त गर्दैभने , काठमाडौं कोरोना मुक्त भयो।

काठमाडौ:= नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका काेराेना भाइरस मुक्त भएकाे भन्दै खुसि व्यक्त गरेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित सबैभन्दा भन्दा पाकाे ८१ बर्षीया जेष्ठ नागरिक निकाे भएर डिस्चार्ज भएसंगै हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएकोमा आफूलाई सन्तोष लागेको बताएका छन्।

साथै अस्पतालबाट डिस्चार्ज भएका सम्पुर्णमा सु:स्वास्थ्यको कामना समेत गरेकाछ्न।
हालसम्म नेपालमा ४८ जनामा काेराेना संक्रमण देखिएकाेमा १० जनाले स्वास्थ्य लाभ लिइ निको भैईसकेका छ्न।